कपिलवस्तु, १६ कात्तिक । कपिलवस्तुको कृष्णनगरमा बिहीबार बिहान ११ बजेदेखि लगाइएको निषेधाज्ञा शनिबार बिहान ६ बजेदेखि हटेको छ । जिल्ला प्रशासनले आज बिहानै निषेधाज्ञा हटेको...
काठमाडौं, १५ कार्तिक । काठमाडौं जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको करणीसम्बन्धी मुद्धामा आज बयान सकिएको छ भने आइतबार थुनछेक बहस हुने भएको छ । जिल्ला...
जनकपुरधाम, कार्तिक १५ । बसको ठक्करबाट पुर्व सांसद रामलखन महतोको मृत्यु भएको छ । शुक्रबार धनुषाको जनकपुर–ढल्केवर सडकखण्डस्थित मिथिला नगरपालिका वडा नं. २ विश्वकर्मा चौकमा...
दमौली, १५ कात्तिक । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ मस्र्याङ्दी रिसोर्ट नजिक आज भएको मोटरसाइकल दुर्घटनामा परी एक विदेशी पर्यटकको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै...
जुम्ला, कात्तिक १५ । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले लोकसेवा क्षयीकरण हुनबाट जोगाइएको बताउनु भएको छ । लोकसेवा आयोगको कार्यालय जुम्लाको नवनिर्मित भवन उद्घाटनका लागि...
म्याग्दी, १५ कार्तिक । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा आज दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दरवाङ बजारदेखि रुम जाँदै गरेको...
काठमाडाैं, १५ कार्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा रोक्न एकल प्रयासले सम्भव नहुने बताउनुभएको छ । मुलुकको पुनःसंरचनासँगै सङ्घ, प्रदेश र...
काठमाडौं, १५ कार्तिक । नेपालीहरुका ठूला चाडपर्व सकिएसँगै नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्नेहरुको चहलपहल बाक्लिएको छ । रोजगारीका लागि भारतबाट नेपाल आउने भारतीय नागरिकको बाक्लै...
बागलुङ, १५ कार्तिक । म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५१ मिनेटमा...
कपिलवस्तु, कात्तिक १५ । कपिलवस्तुको सीमा नाका कृष्णनगरमा लक्ष्मीपूजाको मूर्ति विसर्जनको विषयमा भएको झडपमा एकजनाको मृत्यु भएपछि लगाइएको कर्फ्यु अझै जारी रहेकाे छ । झडपमा भारतीय...
साँखु, १४ कात्तिक । नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको गोल्फुभञ्ज्याङबाट काठमाडौँतर्फ आउँदै गरेको आमा ह्योल्मो यातायातको बा५ख ५०७० नम्बरको यात्रुबाहक बस आज दिउँसो काठमाडौँ जिल्ला शङ्खरापुर...
कपिलवस्तु, १४ कार्तिक । कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय नागरिक रहेको पुष्टि भएको छ । कफ्र्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले...
धादिङ, १४ कात्तिक । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन्...
धम्बोझी, १४ कात्तिक । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–८, भुडकैयामा युवाहरुको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । स्थानीय युवालाई झगडा नगर्न आग्रह...
चितवन, १४ कात्तिक । चितवन राष्ट्रिय निकुञ्जमा भदौयता कालगतीले चार वटा गैँडा मरेका छन् । भदौ ११ गते देखि कात्तिक ९ गतेसम्म विभिन्न स्थानमा चार...
कपिलवस्तु, १४ कार्तिक । लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्ने विषयमा स्थानीयवासीबीच विवाद भएपछि यहाँ जारी निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले चलाएको गोली लागि कृष्णनगर नगरपालिका– २...
ठेगाना:अनामनगर काठमाडौँ