काठमाडौँ, १९ कात्तिक। तेह्र करोड राजश्व छली गरेको आरोपमा एक कन्सट्रक्शन इन्जिनीयर कम्पनीका सञ्चालकविरुद्ध मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभाग ललितपुरले झुट्टा तथा नक्कली...
मेलम्ची, १९ कात्तिक । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये सात जनाको आज सामूहिकरुपमा दाहसंस्कार गरिएको छ । उनीहरुको बाह्रबिसेस्थित भोटेकोशी नदीमा दाहसंस्कार...
–उमा केसी/रोल्पा, १९ कात्तिक । युगाण्डा र मकाउ गरी ८ वर्ष वैदेशिक रोजगारीमा बिताएका रोल्पा नगरपालिका–९ ह्वामाका मदन बुढा अहिले रोल्पा सदरमुकाम लिवाङमा अटो चलाउँछन्...
काठमाडौँ, १९ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भण्डारीले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश नं...
काठमाडौं, १९ कार्तिक । जबरजस्ती करणी उद्योगको अभियोगसहित मुद्दा चलाइएका निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न...
काठमाडौं, कार्तिक १९ । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...
बझाङ, १८ कार्तिक । बझाङको बुङ्गल नगारपालिका–१ मा निर्माणाधीन अवस्थामा रहेको ६५ मेगावाटको कालङ्गा हाइड्रपावरको सुरुङमा चार मजदूरको मृत्यु भएको छ । आइबार दिउसो करीब...
काठमाडौं, १८ कार्तिक । नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित १० जनाविरुद्ध मङ्गलबारबाट थुनछेकको बहस हुने भएको छ । उनीहरुलाई सरकारी वकिल कार्यालय...
काठमाण्डौ १८ कार्तिक । जिल्ला अदालत काठमाण्डौको आदेशमा पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान भएका छन् । संसद सचिवालयकी एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको...
काठमाडौँ, १८ कात्तिक । विशेष सूचनाको आधारमा वन्यजन्तुको छालाको व्यापार गरिरहेको छ भन्ने जानकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा आयो । वन्यजन्तुको अङ्ग (आखेटोपहार)...
भक्तपुर, १८ कार्तिक । आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यका लागि भक्तपुर क्षेत्र नं १ (क)मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले देवीप्रसाद ९डिपी०...
काभ्रेपलाञ्चोक, १८ कार्तिक । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले आज(सोमबार)...
काठमाडौं, १८ कार्तिक । जबर्जस्ती करणी उद्योगको मुद्धा लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामाथि आज पनि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस भइरहेको छ । हिजो...
काठमाडाैं, १८ कार्तिक । रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध सोमबार मुद्दा दायर हुने भएको छ ।...
काठमाडाैं, १८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेस काभ्रेपलाञ्चोकलाई एक स्थानीय तहमा वडाध्यक्षको उम्मेदवार छान्न निकै सकस परेको छ । धुलिखेल नगरपालिका–२ का...
कम्याग्दी, १८ कार्तिक । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमा नै मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ । दरबाङबाट यात्रु...
ठेगाना:अनामनगर काठमाडौँ