पर्वत, १४ माघ चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् । आयोजनाको सुरुङ निर्माण गर्दा...
काठमाडौं,माघ १३ । नेपालले विश्व बैंकको शेयर खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले बिश्व बैंकको नेपालको मताधिकार कायम राख्न शेयर खरिद गर्ने निर्णय गरेको...
काठमाडौँ, १२ माघ। धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक...
भोजपुर, ९ माघ । भोजपुरकै सबैभन्दा ठूलो पाँच मेघावाट क्षमताको ईस्टर्न जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको कामले राम्रो गति लिएपछि पि.पि.ए...
काठमाडौँ, ८ माघ । सुरुङ बनाइरहेको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता रद्द गर्ने तयारी गरिरहेको मेलम्ची खानेपानी विकास समितिले दाता एशियाली विकास बैंक (एडिबी)सँग छलफल गरेको छ...
काठमाडौँ, ७ माघ । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक...
६ माघ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का रद्द गर्ने घोषणा गरेको छ । आइतबार ठेक्का रद्द गरेको पत्र (लेटर...
काठमाडौँ, ५ माघ । धितोपत्र बजारमा यस साता विभिन्न १६९ कम्पनीका ५३ लाख ८४ हजार ६३४ कित्ता शेयर रु एक अर्ब ८५ करोड ६७ लाख ९७...
काठमाडौँ, ४ माघ। नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तस्बीर हेर्दा मुलुकमा निर्यातभन्दा उपभोग (आयात) को अवस्था डरलाग्दो देखिएको छ । गतवर्षको...
काठमाडौँ, ३ माघ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेका ऊर्जा, जलस्रोत तथा सिँचाइसँग सम्बन्धित एकाध बाहेक अधिकाशं आयोजनाको अवस्था सारभूतरूपमा प्रभावकारी नभएको पाइएको छ...
काठमाडौँ, २९ पुस । धितोपत्र बजारमा साताको शुरु दिन आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८...
–सिवी अधिकारी/काठमाडौँ, २८ पुस। मुलुकको हवाई यातायात सेवालाई सहज र प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थल सुदृढीकरणसँगै पूर्वाधार विकासलाई तीव्रता...
काठमाडौँ, २६ पुस: सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटाएको छ । साविक १०४ रुपैयाँ...
वाणिज्य बैंकहरूले गत कात्तिकदेखि वित्तीय प्रणालीमा लगानीयोग्य पुँजी अभाव (क्रेडिट क्रन्च)को समस्या देखिएको बताउँदै आएका छन् । असोजसम्म आक्रामक कर्जा विस्तार गरिरहेका बैंकहरूले त्यसपछि भने...
काठमाडौँ, २४ पुस : नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङमा न्यूनतम अङ्क पाउने सङ्गठित संस्थालाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्न नदिने भएको छ । बोर्डले आज सार्वजनिक...
काठमाडौं । विश्व बैंकका अध्यक्ष जिम योङ किमले अप्रत्यासित रुपमा राजीनामा दिने घोषणा गरेका छन् । जिमले आगामी फेब्रुअरी १ देखि लागू हुने गरी राजीनामाको...
ठेगाना:अनामनगर काठमाडौँ