माछापुच्छ्रे बैंकद्वारा ग्राहक सेवामुखी च्याटबोट ‘माया’ सार्वजनिक

माछापुच्छ्रे बैंकद्वारा ग्राहक सेवामुखी च्याटबोट ‘माया’ सार्वजनिक

  • शनिबार, अशोज १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 209
    SHARES

काठमाडौं, १८ असोज — माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरूलाई अझ स्मार्ट, सहज र ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्ने आफ्नो निरन्तर प्रतिबद्धतास्वरूप नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘माया’ (MAYA) लाई औपचारिक रूपमा सार्वजनिक गरेको छ।

बैंकको आधिकारिक वेबसाइट ([www.machbank.com](https://www.machbank.com)) मा ‘माया’ को आइकन राखिएको छ, जसको माध्यमबाट ग्राहकहरूले बैंकसम्बन्धी आफ्ना जिज्ञासा तथा जिज्ञासाहरू च्याटमार्फत राख्न र समाधान गर्न सक्नेछन्।

ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको यो एक अन्तरक्रियात्मक डिजिटल प्लेटफर्म (Interactive Digital Platform) हो। सामान्य जानकारी वा बैंकिङ सेवाका लागि बैंकका शाखा कार्यालयहरूमा पुग्नुपर्ने वा बैंक कर्मचारीहरूसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने आवश्यकतालाई कम गर्दै आवश्यक सूचनाहरू सजिलै प्राप्त गर्न सकिने उद्देश्यले यस प्रविधिको विकास गरिएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ