काठमाडौँ, ११ भदौः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु एक हजार दुई र चाँदीको मूल्य रु १० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार नौ सय र चाँदीको रु चार हजार ९६५ कायम भएको जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार एक सय र चाँदीको मूल्य रु चार हजार ९७५ कायम भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline