अष्ट्रेलियाको भिक्टोरीयामा कारलाई ट्रकले ठक्कर दिँदा तीन नेपालीको मृत्यु भएको छ । कार दुर्घटनामा चितवन भरतपुरका हरिकृष्ण भण्डारी उनकी पत्नी सपना न्यौपाने र उनीहरुका तीन बर्षीया छोरा रुबेन भण्डारी रहेका छन् ।
अर्को गाडीमा रहेका कारण उनीहरुको छोरी भने सकुसल रहन सफल भएकी छन् । उनी ६ वर्षकी छन् । अभिभावक गुमेपछि उनलाई आफन्तहरुले संरक्षण गरेका छन् ।
उनीहरु मेलबर्नमा रहँदै आएका थिए । दुर्घटनामा परी केही समय अघि दँशैमा मात्र छोरी ज्वाई भेट्न अष्ट्रेलिया गएकी पवित्रा न्यौपानेको घाईते अवस्थामा उपचार भईरहेको छ । अलथ्रेट अस्पतालमा उपचार भईरहेको पारिवारीक श्रोतले जनाएको छ । सो दुर्घटनापछि परिवार शोकासुल अवस्थामा रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline