दक्षिण कोरीयामा सडक दुर्घटनामा परी नेपाली बिद्यार्थी मनिषा दाहालको मृत्यु

दक्षिण कोरीयामा सडक दुर्घटनामा परी नेपाली बिद्यार्थी मनिषा दाहालको मृत्यु

  • बुधबार, कार्तिक २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

दक्षिण कोरियामा ट्रकले ठक्कर दिँदा नेपाली छात्राको मृत्यु भएको छ।

दक्षिण कोरियाको सोलस्थित नेपाली दूतावासका अनुसार ओन्जु सहरमा सडक पार गर्ने क्रममा झापाकी २२ वर्षीया मनीषा दाहाललाई शनिबार ट्रकले ठक्कर दिएको हो।

गम्भीर घाइते भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । त्याहाँ चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए ।

मनीषा एक वर्षअघि दक्षिण कोरियाको फार इस्ट युनिभर्सिटीमा अध्ययन गर्न गएकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी