कञ्चनपुर कार्तिक ४ । प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शवयात्रा सहित अन्त्यष्टी गरिएको छ ।
विपिनको राष्ट्रिय सम्मानसहित आज भीमदत्त नगरपालिकाको भुजेलाघाटस्थित महाकाली नदीमा अन्त्येष्टि गरिन लागेको हो ।
सोमबार काठमाडौं ल्याइएको विपिनको शव नेपाली सेनाले साँझ धनगढी विमानस्थलसम्म लगेको थियो । त्यहाँबाट राति नै भीमदत्त–३ स्थित घरमा लगिएको थियो ।
शवयात्रामा हजारौं स्थानीयसहितको सहभागिता रहेको छ । शवयात्रामा नेपालका लागि इजरायली राजदूत समेत सहभागी छन् । विपिनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline