हमासले बन्धक बनाएका बेला मारिएका विपिन जोशीको शव आज नेपाल ल्याईदैछ ।
सरकारका अनुसार उनको शव आज दिउँसो ३ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याइनेछ।
अक्टोबर ७ २०२३ मा हमासले ईजरायलमा आक्रमण गर्दा सेल्टरमा खसेको बम फालेर साथी जोगाएका जोशी आफू भने जीवित रहन सकेनन् ।
हालै हमास र ईजरायलबीच युद्ध बिराम भएपछि बन्दी र शब आदान प्रदानका क्रममा हमासले उनको शब फिर्ता गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline