ट्रम्प राष्ट्रपति भएपछि पहिलो पटक अवैध रुपमा अमेरीकामा बसेका नेपालीलाई हवाई जहाज मार्फत काठमाण्डौ ल्याईदै

ट्रम्प राष्ट्रपति भएपछि पहिलो पटक अवैध रुपमा अमेरीकामा बसेका नेपालीलाई हवाई जहाज मार्फत काठमाण्डौ ल्याईदै

  • बुधबार, फाल्गुन २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं । डोनाल्ड ट्रम्प राष्ट्रपति भए पछि पहिलो पटक अवैध रुपमा बसिरहेका नेपालीहरुलाई आज चार्टर विमान मार्फत पहिलो पटक काठमाण्डौँ ल्याईदैछ ।

आज बिहान १० बजे अमेरीकी विमान काठमाण्डौँ आउनेछ ।

अरु बेला विभिन्न फ्लाईट मार्फत पठाईदै आएको थियो । आज ११ जना निष्कासित नेपाली काठमाण्डौँ आउने छन् । नेपालीलाई छाडेर सो जहाज फेरी अमेरीका फर्कने छ ।

पछिल्लो दुई महिनामा कम्तीमा २९ जना नेपालीलाई अमेरिकाले डीपोर्ट गरेको छ।

अमेरीकाले अवैध आप्रवासीमाथि धरपकड तीव्र पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी