थाईल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार

थाईल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार

  • शुक्रबार, चैत्र ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

९ चैत, काठमाडौं । थाइल्याण्डमा अलपत्र बनेका १३ नेपालीको उद्धार गरी स्वदेश ल्याईएको छ । थाइल्याण्ड र म्यानमार सीमा नजिक म्यानमारको म्याबड्डीमा लामो समयदेखि अलपत्र परेका १३ जनाको उद्धार गरिएको हो ।

थाई परराष्ट्र मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र नेपाली दूतावास यांगोनको समन्वयमा उद्धार गरी नेपाल फिर्ता गरिएको थाइल्याण्डस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

उद्धार गरिएका १३ नेपाली नागरिकलाई शुक्रबार थाइल्याण्डको मेइसोटसम्म कर्मचारी खटाइ थाई–म्यानमार सीमा पार गराइएको थियो ।
चीनीया समुहले त्याहाँ पुर्याएका थप नेपालीहरु रहेको हुन सक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी