कुवेतमा कार दुर्घटनामा परी तीन नेपालीको मृत्यु

कुवेतमा कार दुर्घटनामा परी तीन नेपालीको मृत्यु

  • बिहिबार, चैत्र १, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

कुवेतमा सडक दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ। मंगलबार कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा तीव्र गतिमा आएको कारले ठक्कर दिँदा एकै कम्पनीमा कार्यरत ३ नेपालीको दुर्घटनास्थलमै निधन भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा पञ्चदेवल विनायक–५, अछामका सुरतबहादुर कठायत, नागार्जुन–२, काठमाडौँका सुजन कार्की र वेंगाडावर–३, धनुषाका धिरज गुर्मछान मगर रहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी