प्रधानमन्त्री प्रचण्डद्धारा न्यूरोर्कमा राष्ट्रसंघीय महासचिव गुटेरससँग भेटवार्ता

प्रधानमन्त्री प्रचण्डद्धारा न्यूरोर्कमा राष्ट्रसंघीय महासचिव गुटेरससँग भेटवार्ता

  • सोमवार, अशोज १, २०८०
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा महासचिव महामहिम संग आज भेटवार्ता गरेका छन् ।

भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दीगो विकास लक्ष तथा अति कम विकसित देशहरूको आर्थिक विकास लगायतका विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।

नेपाल र संयुक्त राष्ट्रसंघ बीचको आपसी हितको आदानप्रदान, सम्बन्ध र सहकार्यका लागि महत्वपूर्ण छलफल भएको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

उनले अन्य देशका राष्ट्र प्रमुखहरुसँग समेत महासभामा सहभागी हुने क्रममा साईडलाईन वार्ता गर्ने र महासभालाई संवोधन गरेपछि असोज ४ गते चीन प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ