प्रधानमन्त्री प्रचण्डद्धारा आसन्न चीन भ्रमणका बिषयमा दलका नेताहरुसँग परामर्श, साँझ विज्ञसँग राय लिने

प्रधानमन्त्री प्रचण्डद्धारा आसन्न चीन भ्रमणका बिषयमा दलका नेताहरुसँग परामर्श, साँझ विज्ञसँग राय लिने

  • आइतवार, भदौ २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

भदौ २४ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले आसन्न चीन भ्रमणका बिषयमा आज दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

बिहान सिंहदरबारमा भएको छलफलमा काँग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्त ठाकुर लगायतका नेताहरु सहभागी थिए ।

प्रधानमन्त्री असोज ५ गते अमेरीकाबाट सोझै चीन जाने कार्यक्रम रहेको छ । चीनसँग ब्यापार, नाका, बिद्युत व्यापार र पारवहन लगायत समग्र बिषयमा छलफल गर्ने सरकारले तयारी गरेको छ ।

प्रधानमन्त्रीले आजै साँझ कुटनीतिज्ञहरुसँग चीन भ्रमणका बिषयमा राय सल्लाह लिने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ