गगनले सोधे: कोही दिँउसै खुकुरी हान्ने, कोही आगो लगाउछु भन्ने, अब एक्लै हिँड्न नहुने हो ?

गगनले सोधे: कोही दिँउसै खुकुरी हान्ने, कोही आगो लगाउछु भन्ने, अब एक्लै हिँड्न नहुने हो ?

  • बिहिबार, भदौ २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

नेपाली कांग्रेसका सांसद गगन थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै घटनाको गहिरो छानविन र अनुसन्धान हुनु पर्ने माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले सार्वजनिक कार्यक्रमबाट निस्कने बित्तिकै खुकुरी प्रहार भएको घटनाको सबै पक्षबारे राम्ररी अनुसन्धान हुनुपर्ने माग गरे ।

‘कसैलाई मन नपर्ने कुरा बोल्दैमा सांघातिक आक्रमण गर्ने कुरालाई जायज ठहर्‍याउन सक्छ ? भन्दै उनले काठमाडौंमा एक्लै हिँड्न मिल्ने नमिल्नेबारे गृहमन्त्रीलाइ प्रश्न गरेका छन् ।

‘कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, के हामीले एक्लै हिँड्न नमिल्ने भएको हो ?,’ थापाले अगाडी भने, यो विषयले प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि पोल्नु पर्ने हो कि होईन ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ