स्वर्गीय वडाअध्यक्ष रिजाललाई राष्ट्रिय सभागृहमा श्रदाञ्जली, आजै अन्त्यष्टी गरिने

स्वर्गीय वडाअध्यक्ष रिजाललाई राष्ट्रिय सभागृहमा श्रदाञ्जली, आजै अन्त्यष्टी गरिने

  • बिहिबार, भदौ २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, भदौ २१ गते । काठमाडौं महानगरपालिका–१६ का वडाअध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिक शरीर राष्ट्रियसभा गृहमा राखिएको छ ।

सभागृह पुगेर रिजालको पार्थिक शरीरमा प्रमुख बालेन्द्र साह, उपमेयर सुनिता डंगोल लगायतले काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अब केही बेरमा उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्यष्टी गर्ने तयारी भएको छ । उनको डेंगो संक्रमणपछि निमोनिया भएर ग्रान्डी अस्पतालमा आज बिहान उपचारका क्रममा निधन भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ