भदौ ५ काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस अघि एमाले अध्यक्ष केपी ओलीसँग भेटका क्रममा संसद निरन्तर अवरुद्ध हुँदा त्यसको दोष तपाईमाथि आँउछ भनेपछि रिसाएको एमालेले आजको सर्वदलीय बैठक बहिष्कार गरेको छ ।
एमालेले राष्ट्रपतिको भूमिकाप्रति असन्तुष्टी जनाँउदै आजको राष्ट्रपतिको आव्हानमा भएको सर्वदलीय बैठकमा भाग नलिएको हो ।
निरन्तर संसद अवरोध गरेपछि एमालेको चौतर्फी आलोचना हुन थालेको छ । अहिले शीतल निवासमा दलका नेताहरु जुटेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline