आजबाट संसदको अवरोध हट्ने, सुन प्रकरणमा जाँचबुझ आयोेग बनाउने सहमति

आजबाट संसदको अवरोध हट्ने, सुन प्रकरणमा जाँचबुझ आयोेग बनाउने सहमति

  • मङ्लबार, भदौ ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ । साउन १० देखि एमालेले गर्दै आएको संसद अवरोध आजबाट हट्ने भएको छ । सिंहदरबारमा भएको प्रतिनिधिसभाका राष्ट्रिय पार्टीहरुको बैठकले सीआईबीको अनुसन्धानसँगसँगै आयोगले पनि अनुसन्धान गर्ने गरी सहमति भएपछि सदन अवरोध खोल्न एमाले तयार भएको हो । यद्यपि, सहमति पत्रमा हस्ताक्षर हुन बाँकी छ । सहमतिको मस्यौद्धा तयार पार्न तीन सदस्यीय समिति बनेको छ । सो समितिले ड्राफ्ट बुझाएपछि आज हस्ताक्षर हुनेछ ।

मस्यौदा समितिमा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी