प्रधानमन्त्रीले बोलाए शीर्ष नेताहरुको बैठक, संसद खुलाउन आग्रह गर्ने

प्रधानमन्त्रीले बोलाए शीर्ष नेताहरुको बैठक, संसद खुलाउन आग्रह गर्ने

  • आइतवार, भदौ ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

भदौ ३ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले संसदको अवरोध हटाउने प्रयास स्वरुप संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।

आज सिंहदरबारमा प्रधानमन्त्रीले काँग्रेस, माओवादी, एमाले लगायत दलका नेताहरुलाई बोलाएर छलफल गर्न लागेका हुन् ।

साउन पहिलो सातापछि एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ । आजदेखि संसद खुल्ने विस्वास गरेका प्रधानमन्त्रीले सत्ता पक्ष र प्रतिपक्षी सबै दलका नेताहरुलाई बोलाएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ