समाजवादी मोर्चाको बैठक आज साँझ बस्ने

समाजवादी मोर्चाको बैठक आज साँझ बस्ने

  • आइतवार, भदौ ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

भदौ ३ काठमाण्डौँ । समाजवादी मोर्चाको बैठक आज बस्दै छ। गठन भएको तीन महिना सम्म सक्रिय गतिविधि गर्न नसकेको मोर्चाको दोस्रो बैठक आज साँझ बस्न लागेको हो ।

र्बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यलय आलोकनगरमा बस्नेछ ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालका अनुसार आइतबार साँझ बस्ने बैठकमा मोर्चामा आबद्ध चार दलका शीर्ष नेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्नेछन्।

मोर्चाको अहिलेको अध्यक्ष माधव कुमार नेपाल रहेका छन् ।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ