जनमत पार्टीबाट अनिता देवी शाहले खाईन सामान्य प्रशासन मन्त्रीको शपथ

जनमत पार्टीबाट अनिता देवी शाहले खाईन सामान्य प्रशासन मन्त्रीको शपथ

  • सोमवार, साउन २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

जनमत पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकी अनितादेवी साहले पदको शपथ खाएकी छन्। आज बिहान शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा साहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि आफ्नो पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका अमनलाल मोदीलाई हटाएर जनमत पार्टीलाई सरकारमा समेटेका हुन्।

माओवादीले गठबन्धन बलियो बनाउन आफ्नै पार्टीका मन्त्री हटाएर जनमतलाई सरकारमा सहभागी बनाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ