साउन २८ काठमाण्डौँ । एक क्वीन्टल सुन प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्न थालेको एमाले अहिले गृहमन्त्रीको राजीनामाबाट उच्च स्तरीय छानविन समिति बनाउनु पर्ने माग गर्दै सदन अवरुद्ध पार्न सक्रिय छ । करीब एक महिना सम्म सदन अवरोध हुँदा एक दर्जन बढी विधेयकहरु अलपत्र परेका छन् ।
यस्तो अवस्थामा एमालेमाथि निरन्तर चौतर्फी आलोचना बढ्न थालेको छ । संसद अबरुद्ध गरिरहेपछि उसँगै रहेका अन्य प्रतिपक्षीले पनि असन्तुष्टी जनाएका छन् ।
यही सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्न आज एमालेले पत्रकार सम्मेलन गर्दैछ । आज सदन अवरोध र सुन प्रकरणबारे एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline