भ्रष्टचारविरुद्धको प्रचण्ड अभियानमा कोही प्रतिपक्षी नबनौँ : मन्त्री किराती

भ्रष्टचारविरुद्धको प्रचण्ड अभियानमा कोही प्रतिपक्षी नबनौँ : मन्त्री किराती

  • शनिबार, साउन २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

साउन २७ काठमाण्डौँ । अवको युग समृद्धीको युग भएकोले भ्रष्टचारविरुद्धको महा अभियानमा सवै एक ठाउँमा उभिन मन्त्री किरातीले आग्रह गरेकाछन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार पौवादुङमा सेवा समाजद्धरा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधत्रन गर्दै यस्तो बताएकाहुन् । सामुहिकता हाम्रो नेपाली समाजको रैथाने सँस्कृति भएको भन्दै सामुहिक प्रयत्नद्धरा मात्रा भ्रष्टचारलाई परास्त गर्न सकिने धारणा राखेका थिए । प्रचण्ड नेतृत्वको सरकारले थालेको यो अभियानमा गृहमन्त्रीको सहासलाई सवैले सम्मान गर्नुपर्ने मन्त्री किरातीले बताए ।

मन्त्री किरातीले भने ‘सामुहिकता नेपाली सँस्कृति हो हामी मिलेर नै राणा शाषनको अन्त्य गरेको हो, पञ्चायत र राजतन्त्रको अन्त्यका लागि पनि मिलेर नै लडेका हौँ म त भन्छु राष्ट्रिय सहमति गरेर अगाडी बढौँ । अवपनि देश विकासका लागि पाटीगत हिसावले विभाजित हुने हो भने भावि पुस्ताका निम्ति त्यो महंगो पर्ने छ ।
विगतमा हामी राजनितिक हिसावले नमज्जाले विभाजित भयौँ अहिलेपनि केही विग्रिएको छैन जहाँबाट बाटो विरायौँ त्यही फर्किएर हामीले करेक्सन हुनपर्छ । एक मात्रा संकल्प गरौँ समृद्धीको बाधक भष्टचार हो यस विरुद्धको अभियानमा अव एक हौँ । गृह जिल्ला संगै पूर्वका विभिन्न जिल्लामा औपचारिक कार्यक्रम सकेर शनिवार मात्रै काठमाण्डौ आएका मन्त्री किरातीले भष्टचार विरुद्धको प्रचण्ड सरकारले थालेको अभियानले गाउँमा जनजनमा आशा सञ्चार भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ