साउन २६ काठमाण्डौँ । नक्कली शैक्षिक प्रमाण पत्र लिएको विषयमा पक्राउ परेका काँग्रेस सांसद सुनिल शर्मा अदालतको आदेशमा रिहा भएका छन् ।
शर्मालाई थुनामुक्त गर्दै बाहिरै राखे अनुसन्धान गर्न काठमाण्डौँ जिल्ला अदालतले आदेश दिएपछि उनी रिहा भएका हुन् ।
रिहा भएपछि उनले एमाले अध्यक्ष केपी ओलीको प्रशंसा गरेका छन् । उनले केपी ओली राष्ट्र नायक भएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले सत्तामा टिकिरहन आफूलाई गिराफ्तार गराएको आरोप लगाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline