माधव नेपाल स्वीजरल्याण्ड प्रस्थान

माधव नेपाल स्वीजरल्याण्ड प्रस्थान

  • सोमवार, साउन २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौँ, २२ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज युरोपका विभिन्न मुुलुकको भ्रमणका लागि प्रस्थान परेका छन् । श्रीमती गायत्री आचार्यसङ्गै टर्किस एअरलाइन्सको उडानमा काठमाडौंबाट इस्तानबुल हुँदै स्विट्जरल्याण्ड प्रस्थान गरेका हुन् ।

नेपाल प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा ट्जरल्याण्ड लगायत विभिन्न युरोपेली मुलुकमा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुने निजी सचिवालयले जनाएको छ । अध्यक्ष नेपाल १२ दिनपछि आगामी भदौ १ गते स्वदेश फर्कने कार्यक्रम छ । नेपाल प्रस्थान गरेपछि पार्टीको कार्यवाहक अध्यक्ष डा. बेदुराम भुषाललाई तोकिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ