माओवादी केन्द्रीय समितिको बैठक आज पनि जारी रहने

माओवादी केन्द्रीय समितिको बैठक आज पनि जारी रहने

  • शुक्रबार, साउन १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

साउन १९ काठमाण्डौँ । माओवादी केन्द्रीय समितिको बैठक आज पनि जारी रहनेछ । बिहान ११ बजेपछि प्रज्ञा भवनमा बैठक शुरु हुनेछ ।

यस अघि हिजो ५७ जना केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राखेको र आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

माओवादी केन्द्रीय सदस्यहरुले नेतृत्वमाथि विभिन्न प्रश्न उठाँउदै सम्पत्ति छानविन गर्नु पर्ने, भ्रष्टाचारका थप फाईल खोल्नु पर्ने, पार्टी रुपान्तरण र पुस्तान्तरण हुनु पर्ने जस्ता कुरामा आवाज उठाएका छन् ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ