सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान हुन्छ, दोषी उम्किदैन : प्रधानमन्त्री

सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान हुन्छ, दोषी उम्किदैन : प्रधानमन्त्री

  • सोमवार, साउन १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

साउन १५ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले सुन तस्करीको जरो सम्म पुगेर अनुसन्धान हुने र दोषी कार्बाहीमा पर्ने बताएका छन् ।

आज पार्टी पदाधीकारीको बैठकलाई संवोधन गर्दै प्रधानमन्त्रीले प्रधानमन्त्री कार्यलय मातहतको राजस्व अनुसन्धान विभागले प्रहरीको समेत सहयोग लिएर अनुसन्धान जारी राखेको बताए ।

बैठकमा पार्टी उपमहासचिव वर्षमान पुनले सुन तस्करीको छानविनका लागि संसदीय समिति बनाउन प्रस्ताव गरेका थिए ।

केही दिन अघि विमानस्थलबाट एकै पटक एक क्वीन्टल सुन बरामद भएपछि सुनकाण्डले चर्चा पाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ