समाजवादी मोर्चाले आज विद्यार्थी मोर्चा घोषणा गर्ने

समाजवादी मोर्चाले आज विद्यार्थी मोर्चा घोषणा गर्ने

  • आइतवार, साउन १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ । समाजवादी मोर्चामा आवद्ध दलका विद्यार्थीहरुले समाजवादी विद्यार्थी मोर्चा गठन गरेका छन् । सो मञ्चको आइतबार घोषणा हुने कार्यक्रम रहेको छ । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणा हुने कार्यक्रम तय भएको छ ।

घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायत मोर्चामा आवद्ध दलका नेताले संवोधन गर्नेछन् ।

यस अघि समाजवादी मोर्चाले कार्यविधि पारित गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ