साथीहरुले मेरो धेरै आलोचना गर्नु हुन्छ भनेको कम भयो, धन्यवादः देउवा

साथीहरुले मेरो धेरै आलोचना गर्नु हुन्छ भनेको कम भयो, धन्यवादः देउवा

  • बुधबार, साउन १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाण्डौँ साउन । काग्रेस सभापति शेर बहादुर देउवा पार्टी केन्द्रीय समितिको बैठकमा आफ्नो आलोचना कम भएकोमा दंग परेका छन् । उनले आज पदाधीकारीहरुसँग मेरो आलोचना धेरै हुन्छ भनेको कम भयो भन्दै धन्यवाद भनेका छन् ।

यस पटक काँग्रेसले केन्द्रीय समितिको बैठक लाईभ गरेको थियो । सो क्रममा धेरै नेताहरुले महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माकै बढी आलोचना गरेपछि देउवा दंग परेका हुन् ।

साथै देउवाले भ्रष्टाचार बिरोधी सरकारको कदमको समर्थन समेत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ