काँग्रेस महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा थुनामा रहेका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई तत्काल निलम्वन गर्न माग गरेका छन् ।
उनले काँग्रेस केन्द्रीय समितिको बैठकमै लिखित रुपमा सभापति देउवालाई ध्यानाकर्षित गराएका हुन् ।
उनले भ्रष्टाचार, अनियमितता जस्ता विषयमा संलग्न हुने नेता कार्यकर्तालाई निलम्बन गर्नु पर्ने माग राखेका छन् ।
वालकृष्ण खाँड महिनौदेखि पक्राउ परेर जेलमा रहे पनि हाल सम्म काँग्रेसले निलम्वन गरेको छैन । एमालेले यस अघि नै सचिव टोप बहादुर रायमाझीलाई निलम्बन गरिसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline