गृहमन्त्री नारायण काजी श्रेष्ठले मिटरब्याजीलाइ कार्वाही गर्न कुनै पनि तागतले रोक्न नसक्ने स्पष्ट गरेका छन् ।
आज आन्दोलनमा रहेका मिटर ब्याज पीडितलाई सडकमै भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले अध्यादेश निष्क्रिय भएपनी कानुन बनिसकेकाले कार्वाही नरोकिने बताए ।
एमाले , रास्वपा र राप्रपाले सदन अवरुद्ध गर्दा अध्यादेश प्रतिस्थापन बिधेयक निष्क्रिय बनेपछि आज आक्रोशित पीडितलाई भेट्न उनी पुगेका थिए ।
सरकार सधैं पीडितको न्यायका लागि प्रतिवद्द रहेको उनको भनाइ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline