एमालेले सहमति नमान्दा आज खुलेन सदन

एमालेले सहमति नमान्दा आज खुलेन सदन

  • आइतवार, असार २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

एमालेले नयाँ शर्त तेर्साएर फेरि सहमति नमान्दा आजको सदन पनि स्थगित भएको छ ।

प्रधानमन्त्रीको पहलमा आज केपी ओलीसङ भएको सहमति अनुसार आज प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्ने, अभिव्यक्ति फिर्ता लिने र एमालेले सदन खोल्ने सहमति भएको थियोे ।

तर उक्त सहमतिबाट एमाले पछि हट्दा सदन भोलि सम्मका लागि सदन स्थगित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ