संसद्को अवरोध हटाउन प्रधानमन्त्री, देउवा र ओलीबीच सिंहदरबारमा छलफलमा

संसद्को अवरोध हटाउन प्रधानमन्त्री, देउवा र ओलीबीच सिंहदरबारमा छलफलमा

  • आइतवार, असार २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

असार २४, काठमाडौँ । संघीय संसद्मा जारी अबरोध हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच छलफल भईरहेको छ । एमालेले प्रधानमन्त्रीको राजिनामा मागेर निरन्तर संसद अबरोध गरेपछि प्रधानमन्त्री, देउवा र ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री दाहालले असार १८ गते दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको छ । रास्वपा, राप्रपालगायतले भने प्रधानमन्त्रीको जवाफ मागिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ