काठमाडौँको सीडीओमा जितेन्द्र बस्नेत

काठमाडौँको सीडीओमा जितेन्द्र बस्नेत

  • बुधबार, असार २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

२० असार, काठमाडौं । काठमाडौँको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा सहसचिव जितेन्द्र बस्नेतलाई सरुवा गरेको छ । गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख रहेका बस्नेत मन्त्रालयको प्रवक्ताको समेत जिम्मेवारीमा थिए ।

यसअघि राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको महानिर्देशकसँगै गोरखा, चितवन र पर्साको सिडिओको जिम्मेवारी सम्हालिसकेका बस्नेतलाई प्रशासन क्षेत्रमा राम्रो अनुभव छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ