उपसभामुख रानाको टिप्पणी : संसदमा मेरो फोटो किन राखिएन ?

उपसभामुख रानाको टिप्पणी : संसदमा मेरो फोटो किन राखिएन ?

  • आइतवार, असार १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

असार १७ काठमाण्डौँ । रास्वपाबाट उपसभामुख भएकी ईन्दीरा राना मगर कहिले आफ्नो घरभाडा ४० हजार भएको र त्यो तिर्ने गरी सरकारले सुविधा नदिएको, पिएसओ नदिएको भन्ने टिप्पणी गर्ने गर्छिन् ।

फेरी संसद दिवसका अवसरमा उनले संसभ भवनमा सभामुखको मात्र फोटो भएको र आफ्नो नभएको भन्दै हेपिएको महसुस भएको टिप्पणी गरेकी छन् ।

जब कि मन्त्रालय, सरकारी कार्यलयहरुमा राष्ट्रपति र प्रधानमन्त्रीको मात्र तस्वीर राख्ने प्रचलन छ । उपराष्ट्रपति र उपप्रधानमन्त्रीको राख्ने चलन छैन ।

संसदमा पनि सभामुखको मात्र तस्वीर राख्ने परम्परा नै हो ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ