असार १४ विराटनगर । एक सिट रहेको जसपाले कोशीमा एमालेको सरकारलाई विस्वासको मत नदिने भएको छ । जसपाले विज्ञप्ति जारी गरी तठस्थ रहने जानकारी दिएको हो ।
मुख्यमन्त्री कार्कीले आज विस्वासको मत लिनै लाग्दा जसपाको यो निर्णय आएको हो । यसले कार्कीको सरकार ढल्ने निश्चित भएको छ ।
त्यसपछि मुख्यमन्त्रीमा काँग्रेस र माओवादी दुवैको दावी रहेको छ ।
कार्कीले सदनमा विस्वासको मत माग्दै आफूलाई विस्वासको मत नदिए प्रदेशमा मध्यावधि निर्वाचन हुने चेतावनी दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline