बिद्यार्थीले गुरुको ढाड खुस्काउदा सरकारले मुद्धा फिर्ता लिनु दुखदः ओली

बिद्यार्थीले गुरुको ढाड खुस्काउदा सरकारले मुद्धा फिर्ता लिनु दुखदः ओली

  • बिहिबार, असार १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

असार १४ काठमाण्डौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभ्यता बसाल्ने देशले प्रोफेसर कुट्ने विद्यार्थीको मुद्दा फिर्ता लिनु दुःखद् भएको बताएका छन्।

मदन भण्डारी कलेको वार्षिकोत्सवका सन्दर्भमा आज काठमाडौंमा बोल्दै उनले प्रोफेसर कुट्न किन पाइँदैन ? मज्जाले पाइन्छ भन्दै मुद्दा फिर्ता लिनु विडम्बनापूर्ण भएको बताएका हुन्।

उनले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेविरूद्ध मुद्दा फिर्ता लिएकोमा कटाक्ष गरेका हुन्।

‘नाम विद्यार्थीको हुन्छ, ती सडकका औजारहरू हुन्छन्। यस्तो संस्कृतिबाट हामी जोगिनुपर्छ। विद्या ददाती विनयम् भएकाले यसले विनम्रता दिन्छ।सुपात्रता दिन्छ,’ उनले भने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ