नेकपा एकीकृत समाजवादीले बजेट पारितका पक्षमा मत दिने निर्णय गरेको छ।
यस अघि असन्तुष्ट रहे पनि सरकारको भविष्यसँग जोडिएको बिषय भएकाले बजेट अनुमोदन गर्ने निर्णय भएको एक सांसदले जानकारी दिए । असन्तुष्टीहरुलाई संवोधन गर्ने शीर्ष तहमा सहमति पनि भएकाले बजेट पारित गर्न सहयोग गर्ने निर्णय भएको उनले बताए ।
बजेटप्रति असन्तुष्ट रहँदै आएका एकीकृत समाजवादीका सांसदहरुले बजेट संशोधन नभएमा विपक्षमा मत दिने चेतावनी दिइरहेका थिए । एकीकृत समाजवादीको १० जना सांसद छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline