यथास्थितिमा बजेट पारित गर्न नदिने एकीकृत समाजवादीको निर्णय

यथास्थितिमा बजेट पारित गर्न नदिने एकीकृत समाजवादीको निर्णय

  • बिहिबार, असार ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

असार ७ काठमाण्डौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले यथास्थितिमा आगामी आर्थिक वर्षको बजेट पारित गर्न नदिने निर्णय लिएको छ।

आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय लिएको हो।

बजेट संसोधनका बिषयमा छलफल गर्ने अधिकार भने पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिएको छ ।
सो पार्टीले बजेटप्रति सार्वजनिक रुपमै असन्तुष्टी जाहेर गर्दै आएको थियो ।

दलका नेता माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले संशोधनबिना बजेट पास गर्न नदिने निर्णयबारे गठबन्धनमा छलफल पनि गर्ने निर्णय लिएको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ