असार २ काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डौँको फैसलासँगै एमाले नेता एवं सांसद टोप बहादुर रायमाझीको सांसद पद गुमेको छ ।
उनी चार पटक अर्घाखाँचीबाट निर्वाचित भएका थिए । भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको प्रमाण सहित प्रहरीले पक्राउ गरेर मुद्धा चलाएको थियो । यसमा न्यायधीश प्रेम प्रसाद गौतमले रायमाझी, बालकृष्ण खाँड सहितलाई जेल चलान गरेपछि उनको पद रिक्त भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline