वर्तमान मुख्य सचिव बैरागीलाई राजीनामा गराएर वैकुण्ठ अर्याललाई मुख्य सचिव बनाईयो, बैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार

वर्तमान मुख्य सचिव बैरागीलाई राजीनामा गराएर वैकुण्ठ अर्याललाई मुख्य सचिव बनाईयो, बैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार

  • बिहिबार, जेष्ठ ३२, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

जेठ ३२ काठमाण्डौँ । भोलिदेखि अनिवार्य अवकासमा जान लागेका वैकुण्ठ अर्याललाई सरकारले मुख्य सचिव बनाएको छ । असोज सम्म अवधि बाँकी रहेका मुख्यसचिव शंकरदास बैरागीलाई राजीनामा गराएर अर्याललाई मुख्य सचिव बनाईएको हो ।

मन्त्रीपरिषद्को बैठकले अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् लगत्तै बसेको राष्ट्यि सुरक्षा परिषद्को बैठकले आजै राजीनामा दिएका मुख्य सचिव बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ । उनले मन्त्री सरहको सेवा सुविधा पाउनेछन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ