पेटको उपचार गर्न देउवा सिंहापुर जाँदै

पेटको उपचार गर्न देउवा सिंहापुर जाँदै

  • मङ्लबार, जेष्ठ ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

जेठ ३० काठमकाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जाँदै छन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि देउवा सिंगापुर जान लागेको उनको सचिवालय स्रोतले जनाएको छ । देउवा मंगलबार राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् सिंगापुर प्रस्थान गर्नेछन् ।

देउवा पेटसम्बन्धी समस्याको सिंगापुरमा उपचार गर्दै आएकाले त्यसैको फलोअपमा जान लागेका हुन् ।
देउवासँगै उनकी पत्नी आरजु राणा पनि सिंहापुर जानेछिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ