पहिचानका नाममा आन्दोलन गर्न पाईन्छ, तर अराजकता मच्चाए कार्बाही हुन्छ : गृहमन्त्री

पहिचानका नाममा आन्दोलन गर्न पाईन्छ, तर अराजकता मच्चाए कार्बाही हुन्छ : गृहमन्त्री

  • शुक्रबार, जेष्ठ २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

जेठ २६ काठमाण्डौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा आन्दोलन गर्न पाईने, विचार र अभिव्यक्त गर्न र शान्तिपूर्ण बिरोध गर्ने छुट सबैलाई भएको तर त्यसमा अराजकता मच्चाउन भने नपाइने बताएका छन् ।

संसदमा संवोधन गर्दै गृहमन्त्री श्रेष्ठले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने, संस्थाहरुमा क्षति पुर्याने वा नेता तथा मानिसहरुमाथि असुरक्षा पैदा गर्ने कार्य गर्न नपाईने र त्यसो भएमा सरकारले नसहने स्पष्ट पारे ।

उनले आन्दोलनमा घुसपैठ हुन सक्ने वा कुनै अवाञ्छित क्रियाकलाप नहोस् भनेर सम्बन्धि पक्षले ध्यान दिनु पर्ने बताए ।

एमाले सांसदहरुले उठेर आफ्ना नेताहरुको हत्या प्रयास भएको, ठाँउ ठाँउमा हमला भएको भन्दै जवाफ मागेपछि गृहमन्त्रीले संवोधन गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ