कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी, एमालेको सरकार ढल्ने निश्चित

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी, एमालेको सरकार ढल्ने निश्चित

  • मङ्लबार, जेष्ठ २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

जेठ २३ विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन पनि उसले फिर्ता लिएको छ।

आफ्नो दलको नेतालाइ मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय उसले गरेको छ।

यस अघि एमालेका हिकमत कार्कीको नेतृत्वमा रहेको सरकारमा माओवादी बसिरहेपछि काँग्रेसले दबाब दिँदै आएको थियो । प्रदेशमा माओवादीको १३ सिट रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ