जेठ २२ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले संविधान र लोकतन्त्रको रक्षाका निम्ती नागरिकता विधेयक प्रमाणिकरणका लागि सरकारले अनुरोध गरेको र राष्ट्रपतिले प्रमाणिकरण गरेको स्पष्ट पारेका छन् ।
संविधानमा संसदले दुबै पटक पारित गरेर राष्ट्रपतिकोमा पुगेको विधेयक निष्क्रिय हुने कुरा काँही नलेखिएको भन्दै देउवा प्रधानमन्त्री हुँदा आएको विधेयक, ओली प्रधानमन्त्री हुँदा ल्याएको अध्यादेश र अहिलेको विधेयकमा कुनै भिन्नता नरहेको उनले स्पष्ट पारे ।
अब यो विषय अदालतमा पुगेको र अन्तरीम आदेश समेत आईसकेकाले अब फेरी आदेश पछि बहस गरौँ भन्दै हाललाई सबैलाई संयमताका साथ लिन प्रधानमन्त्रीको आग्रह छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline