सांसदहरुको निरन्तर होहल्ला पछि सभामखुले भने, माननीय सदस्यहरु दोहोरी खेलेर समाधान हुन्छ ?

सांसदहरुको निरन्तर होहल्ला पछि सभामखुले भने, माननीय सदस्यहरु दोहोरी खेलेर समाधान हुन्छ ?

  • सोमवार, जेष्ठ २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

जेठ २२ काठमाण्डौँ । सांसदहरुले प्रधानमन्त्रीलाई बोल्नै अवरुद्ध हुने गरी निरन्तर हंगामा गरेपछि सभामुले सांसदहरुलाई दोहोरी खेलेर मात्र समस्याको समाधान हुन्छ त माननीय सदस्यहरु ? भन्दै प्रश्न गरेका छन् ।

हिजो अवरुद्ध भएको सदन आज प्रधानमन्त्रीले संवोधन गरेपछि खुलेपनि पटक पटक हंगामा भएको थियो ।

प्रधानमन्त्रीले फेरी सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा एमालेका सूर्य थापाले बिरोध गर्न थालेपछि सभामुखले पटक पटक आसन ग्रहण गर्न भनेपनि सांसदहरुले अटेर गरेर वाद विवाद गर्न थालेपछि सभामुले त्यस्तो दोहोरी खेलेर नहुने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ