रास्वपाका सांसदले प्रधानमन्त्री भैँसी चढेर आएको भनेपछि माओवादी सांसदले गरे प्रतिवाद

रास्वपाका सांसदले प्रधानमन्त्री भैँसी चढेर आएको भनेपछि माओवादी सांसदले गरे प्रतिवाद

  • सोमवार, जेष्ठ २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

जेठ २२ काठमाण्डौँ । संसदमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे संसदलाई जानकारी दिने क्रम चलिरहेको छ ।

यसक्रममा प्रधानमन्त्रीको संवोधन पछि सांसदहरुलाई प्रश्न गर्ने समय दिईएको थियो । त्यस क्रममा बढी एमालेका र रास्वपाका सांसदले प्रश्न गर्दै थिए । रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री हवाई जहाज चढेर आउनु हुन्छ भनेको भैसी चढेर आउनु हुन्छ भने पछि हंगामा शुरु भयो ।

माओवादी सांसदहरुले नियमापत्ति गर्दै खनालको प्रतिवाद गरेपछि हंगामा मच्चिएको हो । अहिले पुनः सभामुखको आग्रहपछि प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रम जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ