सात वर्ष अघि भएको सहमति अनुसार मुर्रा राँगा आएको हो, यहाँ मान्छेले मलाई भैसीमाथि चढाएर भ्रम फैलाईरहेका छन् : प्रधानमन्त्री

सात वर्ष अघि भएको सहमति अनुसार मुर्रा राँगा आएको हो, यहाँ मान्छेले मलाई भैसीमाथि चढाएर भ्रम फैलाईरहेका छन् : प्रधानमन्त्री

  • सोमवार, जेष्ठ २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

जेठ २२ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा भैसीमाथि चढाएको तस्वीर बनाएर प्रचार गरेकोमा चित्त दुखाएका छन् ।

आज संसदमा बोल्दै प्रधानमन्त्रीले सात वर्ष अघि नै नेपाल र भारतबीच भएको सहमति अनुसार मुर्रा राँगा नेपाल आएको स्पष्ट पारे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ