सदनको अवरोध हटाउन प्रधानमन्त्रीसँग सभामुखको छलफल, आज प्रधानमन्त्रीले संवोधन गर्ने

सदनको अवरोध हटाउन प्रधानमन्त्रीसँग सभामुखको छलफल, आज प्रधानमन्त्रीले संवोधन गर्ने

  • सोमवार, जेष्ठ २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

जेठ २२ काठमाण्डौँ । बजेटमाथि छलफल शुरु हुने दिन देखि एमाले, रास्वपा र राप्रपाले संसद अबरुद्ध गरेपछि आज अवरोध हटाउने प्रयास स्वरुप प्रधानमन्त्रीसँग सभामुखले छलफल गरेका छन् ।

सभामुखले संसदको अवरोध हटाउन पहल गर्न आग्रह गरेपछि प्रधानमन्त्रीले भारत भ्रमणका विषयमा संसदमा संवोधन गर्ने बताएका छन् ।

एमाले रास्वपा र राप्रपाले नागरिकता विधेयक प्रमाणिकरण गरेको बिरोधमा प्रधानमन्त्री र राष्ट्रपतिको बिरुद्ध नाराबाजी गर्दै सदन अबरुद्ध गरेका थिए ।

उनीहरु आज पनि सदन अवरोध गर्ने संकेत दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ