जेठ २२ काठमाण्डौँ । हिजो एमाले, रास्वपा र राप्रपाको अवरोधले स्थगित भएको संसदको बैठक आज पनि बस्दैछ ।
आज बिहान ११ बजे बस्ने बैठक अघि सभामुखले दलहरुसँग परामर्श गर्ने छन् ।
नागरिकता बिधेयकको बिरुद्ध तीन दलले सदन अवरुद्ध पारेका हुन् । नागरिकता बिधेयक फिर्ता गर्नु पर्ने उनीहरुको माग रहेको छ । आज सहमति नभए सम्म संसद अवरुद्ध पार्ने एमाले नेताहरुले बताएका छन् ।
यता हिजो पनि एमालेको अवरोधका कारण रोकिएको राष्ट्रिय सभाको बैठक आज पनि दिँउसो १ बजेर एक मिनेटमा बोलाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline